About Contact
०२ माघ २०८१, बुधबार
Close
बिज्ञापन
माइतीघर क्षेत्रको निषेधाज्ञा हटाइयो

दर्पण पोष्ट शुक्रबार, चैत्र ३०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।

प्रशासनले हाललाइ सुरक्षा चुनौती विश्लेषणको आधरमा निषेधाज्ञा हटाएको बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा “माघे सकरातीको महत्त्व र संस्कृती संरक्षणमा चुनौती” विषयक अन्तरक्रिया सम्पन्न
लायन्स क्लब अफ शुद्धोधनको आयोजनामा अन्तरक्रिया तथा १४६औं मेल्विन जोन्स जन्मोत्सव कार्यक्रम सम्पन्न

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक

विमल भट्टराई

प्रधान सम्पादक

टंक बहादुर सुनार

समाचारदाता/ डेक्स

गोकर्ण पाण्डे

संवाददाता

प्रिया अधिकारी

लक्ष्मी तिमिल्सीना

नगेन्द्र केसी

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com