About Contact
१९ पौष २०८१, शुक्रबार
Close
बिज्ञापन
दिल्लीमा तिहारका लागि माटोका भाँडा बनाउने चटारो

न्युज एजेन्सी नेपाल शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित

featured photo: Darpanpost

भारतको राजधानी नयाँ दिल्लीका कालीगढहरूले दीपावली मनाउन परम्परागत माटोको पाला र डिजाइनर सजावटी वस्तुहरूको बढ्दो माग पूरा गर्न चौबीसै घण्टा काम गरिरहेका छन् । दीपावाली उज्यालोको पर्व हो । हिन्दु धर्मावलम्वीहरुले यो पर्व मनाउने गर्दछन् । दीपावली भारतमा सबैभन्दा ठूलो चाडहरू मध्ये एक हो । मानिसहरूले घर, पसल, मन्दिर र अन्य सार्वजनिक स्थानहरूमा बत्ती बालेर चाड मनाउँछन् । शहरभरका बजारहरू दियोहरू, माटोका मूर्तिहरू र अन्य उत्सवहरूको सजावटले भरिएका छन् । धेरै कुमाले र कालीगढहरूको लागि यस समय आम्दानी गर्ने बेला पनि हो ।

सम्बन्धित

ताजा अपडेट
नेपाली कांग्रेसको १०० दिने विशेष अभियान शुद्धोधनमा सम्पन्न
तिमीले छोडेको मुस्कान र मिठास हाम्रो हृदयमा सधैँ जीवित रहनेछ

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com