सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जोर्डनका लडाकु विमानहरूले बिहीवार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको जनाइएको छ । दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान–श्रीमती, उनीहरुका ...
दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको एउटा खानी गाउँमा बिहीवार पहिरो खस्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् । नागरिक रक्षा कार्यालयका क्षेत्रीय निर्देशक एडनार दयाङहिराङले पहिरोले घर पुरिँदा पाँच बालबालिका र दुई वयस्कको ...
पाकिस्तानले बिहीवार इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा आतंकवादी लुकेका ठाउँहरूबिरुद्ध आक्रमण शुरु गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले बिहीवारबाट आफूहरुले पनि इरानको आतंवादीहरु लुकेको ठाउँलाई निशाना बनाएर आक्रमण शुरु गरेको बताएको हो । पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले ...
नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोको एक आवासीय क्षेत्रमा भएको बिष्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका छन् । राज्यका गभर्नर सेई माकिन्देले यसबारेमा जानकारी दिनुभएको हो । बिष्फोटमा घाइते भएका ७७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल ...
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा शहरमा भएको बम विस्फोटमा एक जना प्रहरीसहित ९ जना घाइते भएका प्रहरी र स्वास्थ्य अधिकारीहरूले बताएका छन् । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको जरघून रोडको छेउमा रहेको फोहोरको थुप्रोमा बिस्फोट भएको स्थानीय प्रहरीले बताएको छ । ...
इजरायलले गाजा शहरमा गरेको हवाई आक्रमणमा बुधवार कम्तिमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली बम विष्फोटमा परेको गाजा शहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ । थप दर्जनौं घाइते भएका छन् । गाजास्थित स्वास्थ्य मन्त्रालयले ...
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिण्डर बिस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् । केपीको प्रान्तीय राजधानी शहर पेशावरको रिङ रोड क्षेत्र नजिकै एउटा ग्यास सिलिण्डर पसलमा बिस्फोट भएको प्रहरीले बताएको छ । बिष्फोटको कारण भने खुल्न ...
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले हंगेरीलाई युरोपेली संघ (ईयु) मा रहेका विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो सार्वभौम सत्ताको लागि लड्ने देशलाई दण्ड दिन कहिल्यै सहमत नहुने बताउनु भयो । हंगेरीको लागि फिकोको समर्थन ईयु भित्र ...