लम्बिनी, असाेज २५। लुम्बिनी विकास काेषका उपाध्यक्ष खेन्पाे छिमे छिरिङ (डा.ल्हारक्याल लामा) ले आफुले पहिलाे पटक धर्मदेशना दिएकाे सिन्धुपाल्चोकको उर्गेन छ्योलिङ गुम्बाको उद्घाटन गरेका छन् । २०७२ सालकाे भुकम्पले भत्किएकाे गुम्बाकाे डा.लामाले नै शिलान्यास गरेका थिए । पूननिर्माण पश्चात् महायाना ...
एजेन्सी । अक्षय तृतीया वैशाख २८ गते मनाइँदैछ । अक्षय तृतीयालाई धेरै ठाउँमा आखातीजको नामले पनि चिनिन्छ । यस दिन सनातन धर्ममा आस्था राख्नेहरूले विधि विधान अनुसार भगवान विष्णु र माता लक्ष्मीको पूजा आराधना गर्नुका साथै दान पनि गर्ने गर्दछन् ...
एजेन्सी । सनातन धर्ममा अक्षय तृतीयाको ठूलो महत्व रहेको छ । यस दिन शुभकर्म, दान, जप, तपस्या गर्नाले नवीकरणीय फल प्राप्त हुन्छ । यति मात्र होइन अक्षय तृतीयाको दिन सुन किन्नु निकै शुभ मानिन्छ । यस दिन सुन किन्दा घरमा ...