भारतको राजधानी नयाँ दिल्लीका कालीगढहरूले दीपावली मनाउन परम्परागत माटोको पाला र डिजाइनर सजावटी वस्तुहरूको बढ्दो माग पूरा गर्न चौबीसै घण्टा काम गरिरहेका छन् । दीपावाली उज्यालोको पर्व हो । हिन्दु धर्मावलम्वीहरुले यो पर्व मनाउने गर्दछन् । दीपावली भारतमा सबैभन्दा ठूलो ...
टर्किएले उत्तरी अंकारामा भएको आतंकवादी हमलापछि प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) विरुद्धको कारबाही बढाएको छ । ३१ प्रान्तहरूमा आयोजित राष्ट्रव्यापी आतंकवाद अपरेसनहरूमा पिकेकेसँग जोडिएका १७६ संदिग्धहरूलाई हिरासतमा लिइएको बताइएको छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बन्दीहरूलाई पिकेकेको कार्यमा भाग ...
शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिव ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताउनुभएको छ । अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा छिमेकी देशहरूबाट झन्डै ७ लाख ...
संयुक्त राष्ट्र शान्ति सैनिकहरू लेबनानमा आफ्ना सबै स्थानहरूमा रहने संयुक्त राष्ट्र शान्ति सेना प्रमुखले बताउनुभएको छ । इजरायली अधिकारीहरूले लेबनान र इजरायल बीचको ब्लू लाइनको वरपरका स्थानहरू खाली गर्न आह्वान गरेका थिए । शान्ति कार्यका लागि संयुक्त राष्ट्रका उप–महासचिव जीन ...
हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (वडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन शुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा शुरु भएको हो । सरकारले देशभर मनाइने दुर्गा पूजामा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ...
उत्तरी वेस्ट बैंकको नाब्लुस शहरमा इजरायली सेनाल चलाएको गोली लागेर चार प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले चार युवाको शव शहरको सरकारी अस्पतालमा लगिएको जनाएको हो । नाब्लुसका गभर्नर घसान डघलासले हत्याको निन्दा गर्नुभयो । यसैबीच फतह आन्दोलनले ...
प्यालेस्टिनी समर्थक हजारौं प्रदर्शनकारीहरूले रोममा भेला भएर युद्धको तत्काल अन्त्य र युद्धविरामको लागि आह्वान गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरू दक्षिणी रोमको ओस्टिएन्समा भेला भइ प्रदर्शनमा उत्रिएका हुन् । धेरैले प्यालेस्टाइन र लेबनानी झण्डा बोकेर नारा लगाएका थिए । प्रदर्शनकारीले ...
प्यालेस्टाइन र लेबनानमा इजरायली सैन्य कारबाहीका साथै इजरायलले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको विरोधमा सयौं इराकीहरू बगदादमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले इराकी, प्यालेस्टाइन र लेबनानी झण्डा र नसरल्लाहको तस्बिर बोकेका थिए । लेबनान र प्यालेस्टाइनप्रति ऐक्यवद्धता व्यक्त गर्दै इजरायल ...
हमासले शुक्रवार राति वेस्ट बैंकको तुलकर्ममा हमास नेटवर्कका प्रमुख कमाण्डर जाही यासेर अब्द अल–राजेक ओफीको मृत्यु भएको पुष्टि गरेको छ । हमासको सशस्त्र शाखा अल–कसाम ब्रिगेडले आफ्ना आपराधिक निर्णयहरूको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । ओफीले सेप्टेम्बर २ मा एटेरेटमा ...
काठमाडौँ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघिय शान्ति मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड ...