खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरीः उपप्रधानमन्त्री खड्का
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सकरारले खेलकुदको भौतिक पूर्वाधारहरु तिब्र गतिमा अघि बढाउन नसकेको बताउनुभएको छ । बुधवार ललतिपुरमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विगतका कमी,कमजोरीबाट ...