लुम्बिनी, पुस ४ । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस विहिबारदेखि सञ्चालन शुरु गरेको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरीक तथा वाह्य पर्यटकलाई सेवा दिने उदेश्यले ...
लुम्बिनी, पुस ३ । विगत लामो समयदेखी लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्र बीचको विवाद समाधान भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको पहलमा ८ बुदे सहमति गर्दै कार्यविधि बनेसँगै ...
केही दिनअघि भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारी लक्की बिष्टले नेपाल सरकार एक महिनाभित्रै ढल्ने दाबी गरे । पूर्व ‘रअ एजेन्ट’ बिष्टले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा आफुसँग नेपालको सरकार ढल्ने सूचना रहेको दाबी गर्दै भनेका छन्, ‘केही दिनपछि एउटा अर्काे ...
भैरहवा, ३ पुस । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यु होराइजन माविले जितेको छ । फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो । जितसँगै होराइजने ५० हजार रुपैयाँ ...
काठमाडौं । नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । मंगलबार गौचरण ब्यारेकका १६ जना इन्जिनियर अधिकृतहरुले कलेजको स्थलगत अध्ययन अवलोकन गरेका हुन् । सो क्रममा उनीहरुले कलेजको हाइड्रोपावर ब्रेक ...
लुम्बिनी, पुस २ । बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औं १० दिने शाक्यमोन्लम पूजा मंगलबार सकिएको छ । विश्व शान्ति र प्राणी कल्याणको कामना गर्दै करिव ७ हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरुले पूजा गरेका हुन् । प्रणिधान र बुद्ध ...
बुटवल, मंसिर ३०। विभिन्न ठाउँबाट बुटवलमा आएर बसेका मगर समुदायले बुटवल ७ दीपनगर स्थित बाजेबजै स्थानमा आफ्ना पितृहरुको पूजा सम्पन्न गरेका छन् । नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा हरेक वर्ष झै यसपटक पनि स्थान परिसरमा आइतबार विशेष पूजा ...
मंसिर ३० । जनमुक्ति पार्टीका महासचिव राम बहादुर परियार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । परियारलाई शनिबार रुपन्देहीमा माओेवादी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले स्वागत गरेका हुन् । नेता कार्यकर्ता सहित पार्टी प्रवेश गरेका परियारलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले दशबर्षे ...
लुम्बिनी मंसिर १८ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल र चीन बीचको पारस्परिक सम्बन्धलाई थप सुमधुर बनाउदै, सांस्कृतिक सुदृढीकरण गरेर लुम्बिनीलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन,चाइना कल्चर ...
लुम्बिनी, मंसिर १४ । प्रधानमन्त्री केपि शर्मा ओलीले बुद्धको विचारबाटै विश्वमा शान्ति र समृद्धि हासिल हुन सक्ने बताएका छन् । शान्ति, करुणा र मित्रताबाट मानवजातीको कल्याण हुने बताउँदै उनले त्यसैबाट समृद्धि हासिल हुने बताए । लुम्बिनी बौद्ध विश्व विद्यालयको २० ...