About Contact
०९ पौष २०८१, मंगलबार
Close
बिज्ञापन
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३ व्यवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-२ बस्ने १९ सुजन परियार र २१ वर्षीय रोहित नेपाली ...

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

काठमाडौँ । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो । मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री ...

विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्या लगायतका विषयमा चासो राख्दै छलफल गरेका छन् । सो अवसरमा सदस्य–सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सही ठाउँमा सदुपयोग गर्नुपर्ने सुझाउँदै, प्रशिक्षकहरूले ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ। दाङमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-२ बेला बस्ने २७ वर्षीय राम प्रताप यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवले ती महिलालाई लमही नगरपालिका-७ बन्गैस्थित करी सामुदायिक वनमा बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा ...

भैरहवा र पोखरा विमानस्थ्ल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह

नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रुपमा विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पर्यटन क्षेत्र रहेको बताउनुभएको छ । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यले घोषणा गरेको ...

युरोपमा ब्वाँसो संरक्षण कानुनमा किन गरियो परिवर्तन ?

काठमाडौँ । एक समय युरोपमा ब्वाँसाहरू लोप हुने कगारमा थिए । उनीहरुलाई संरक्षित दर्जा दिएर बचाइयो । अहिले उनीहरुको संरक्षणमा कमी आएको रिपोर्ट सार्बजनिक भएको छ । पशु अधिकार संगठनहरूले यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाएका छन् । ...

परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा सामी स्कन्दर बहोउसबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंशा गर्दै लैङ्कि समानताका लागि नेपाल युएन ...

पर्यटन दिवसमा पर्यटकलाई लुम्बिनीमा स्वागत

लुम्बिनी, असाेज ११ । भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरेर विश्व पर्यटन दिवस मनाइएकाे छ । लुम्बिनी प्रदेशका उद्याेग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपाने र लुम्बिनी विकास काेषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ) ले पर्यटकहरूलाई खादा ...

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज चिनियाँ विदेशमन्त्री वाङसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल-चीन द्विपक्षीय ...

डिभिजन वन अधिकृतले काटे रुख कार्यालयमा बमण्डर

नवलपरासी । बन संरक्षण र प्रवद्र्धनको जिम्मेवारी पाउने डिभिजन बन अधिकृत (डिएफओ) जिवन पंगेनी आफ्नै कार्यालय परिसर भित्रको रुख राती राती काट्न लगाए पछि कार्यालयमा बमण्डर मच्चिएको छ । कार्यालयका सबै कर्मचारीले परिसर भित्र रहेको आँपको रुख काट्न हुदैन भनेर ...

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com