About Contact
१० पौष २०८१, बुधबार
Close
बिज्ञापन
लुम्बिनीका पदाधिकारीमाथि गरिएको हातपातप्रती राजनैतिक दलद्वारा निन्दा व्यक्त

लुम्बिनी, असोज १० । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्रव्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशिल दलहरुले विहिबार एक प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभाका सदस्यहरु सहभागी कार्यक्रम ...

ठेकेदारहरूद्वारा गुण्डागर्दी शैलीमा काेषका पदाधिकारी माथि आक्रमण

लुम्बिनी । लुम्बिनि विकास काेषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले गुण्डागर्दी शैलीमा मंगलबार आक्रमण गरेका छन। राष्ट्रिय सभाकाे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकाे मंगलबार लुम्बिनी स्थित फाईभ हाेटलमा कार्क्रम भईरहेकाे बेला ठेकदारहरूकाे एक हुल हाेहल्ला गर्दै गुण्डागर्दी शैलीमा आक्रमणमा उत्रेका हुन् । ...

लुम्बिनीमा चाैथाे बृहत् अन्तर्राष्ट्रिय शुन्य रिट्रिट सम्पन्न

  भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा चाैथाे बृहत् अन्तर्राष्ट्रिय शुन्य रिट्रिट सम्पन्न भएकाे छ । सुन्यात्य अन्तर्राष्ट्रिय प्रतिष्ठानकाे आयाेजनमा अन्तर्राष्ट्रिय सभाहलमा कार्यक्रम भएकाे हाे । भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बाेधन गर्दै फाउन्डेसनका प्रमुख डा.लिम सिउ जीनले शान्तिका लागि ध्यान आवश्यक भएकाे बताए ...

इजरायल र हिजबुल्लाहको विवाद के हो ?

काठमाडौँ । सेप्टेम्बर १७, स्थानीय समय ३: ३० बजे लेबनानमा एकपछि अर्को विष्फोट हुन थाल्यो, जुन करिब एक घण्टासम्म जारी रह्यो । यी विष्फोटहरूको विधि सामान्य थिएन, इतिहासमा पहिलो पटक पेजरहरूमा विस्फोटहरू भइरहेका थिए । मिडिया रिपोर्टका अनुसार यी विष्फोटहरूको ...

विश्व शान्ति दिवस :बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति र्याली

विश्व शान्ति दिवसकाे उपलक्ष्यमा लुम्बिनिमा शान्ति र्याली निकालिएकाे छ । इनरहुइल क्लब डिष्ट्रिक ३५० नेपालकाे आयाेजनमा शान्ति र्यालि निकालिएकाे हाे । र्यालि अघिकाे ओैपचारिक कार्यक्रममा बाेल्दै इनरलहुइल क्लबकाे राष्ट्रिय प्रतिनिधि समिरा ध्वजुले विकासका लागि शान्ति आवश्यक रहेकाे बताइन । भगवान ...

परदेशी भए गीत सार्बजनिक

पछिल्लो समयमा लोक गित सङ्गितका आशालाग्दा गायकरसर्जक रन्जित सुनारको नयाँ गित  “परदेशी भए” सार्बजनिक भएको छ । गितमा नेपालको अहिलेको अबस्था, युवाहरु बिदेश जाने लहरलाइ चित्रण गरिएको छ । देशमा केही गर्छु भन्दापनी अबसर नभएपछी बिदेशिनु पर्ने बाध्यतालाइ भिडियो मा ...

भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग !

काठमाडौँ । भारतको आन्ध्र प्रदेशको तिरुपती मन्दिरको भेटीमा पशुको बोसो प्रयोग गरेको भन्दै विवाद बढ्दै गएको छ । प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद बनाउने लड्डूका लागि घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिएको विषय अहिले चर्चामा रहेको छ । प्रसादको ...

सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव

संविधानलाई सफल भन्न मिल्दैन, सबै समुदायले मेरो संविधान भन्न सकेका छैनन्  संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली काँग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरु संविधान संशोधन पश्चगामी ...

टर्कीका महिलाहरू पुरुषभन्दा ५.३ वर्ष धेरै बाँच्छन्

टर्कीका महिलाहरू पुरुषको तुलनामा औसत ५.३ वर्षभन्दा बढी बाँच्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जसमा महिलाको आयु ८० वर्ष र पुरुषको ७४.७ वर्ष हुन्छ । उच्च शिक्षाको स्तर भएका व्यक्तिहरू लामो समयसम्म बाँच्ने गरेको तथ्यांक छ । पूर्वी टर्र्कीएमा ...

मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित

मंगोलियामा अचानक तापक्रम घटेर हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको छ । उत्तरमा खुभ्सगुल, सेलेन्गे, बुल्गान, ओर्खोन, र दारखान–उललगायतका प्रान्तहरू साथै पश्चिमी प्रान्तहरू जाभखान र खोभ्द र मध्य प्रान्तहरू तुभ, अर्खानगाइ र उवुरखानगाइमा हिउँ परेको छ । ७ सेन्टिमिटरसम्म हिउँ ...

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com