भदौ १८ । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा माओवादी केन्द्र निकट सागर पाण्डे विजयी भएका छन् । पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् । कांग्रेससँग असन्तुष्ट खेमाले पाण्डेलाई साथ दिएको थियो । ...
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडक बिस्तारका लागि ठेक्केदार पक्षसंग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प खोज्ने भौतिक पूर्वाधार तथा योजना मन्त्री देवेन्द्र दाहालले बताउनु भएको छ । बुटवल नारायणगढ सडकको स्थलगत अनुगमनको क्रममा मध्यविन्दु नगरपालिका आईपुग्नु ...
भाद्र १५ । नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चाँदनी ज्वेलर्स बुटवल, बि.पि पथले तीजमिलन तथा दर खानो कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना सम्पूर्ण महिला ग्राहकहरुलाई निम्तो गरी ज्वेलर्सले गत बिहीबार तीजमिलनसंगै दर खुवाएको छ । बुटवल –११ कालिकानगरस्थ्ति ...
भदौ १५ । संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री एव्म लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । पर्यटन मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका मन्त्री पाण्डेयले मायादेवी मन्दिर, मार्कर स्टोन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीसँगै शान्ति ...
लुम्बिनी, भदौ १४ – संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । मन्त्री भएपछि पहिलो पटक विमानस्थल आएका मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि सरकारले गरेका पछिल्ला निर्णय र कार्यान्वयनका सम्बन्धमा विमानस्थलको ...
भारत । “गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण” शीर्षकको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबार उद्घाटन भएको छ। भारतको बिहार नालन्दास्थित नव-नालन्द महाविहारमा अन्तर्राष्ट्रिय सम्मेलन बिहारका गभर्नर राजेन्द्र अर्लेकरल र सम्मानित विशेष अतिथिको रुपमा रहेका इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसन (IBC) का President ...
सुनवल । नदीजन्य पदार्थ चोर्दा सुनवलन नगरपालिकाको जेसीभी र मिनि टिप्पर बनको नियन्त्रणमा लिएपछि दैनिक फोहार मैला नगरले उठाउन नआएपछि टेक्टर व्याव्सयीहरु फोहार मैला उठाउन थालेका छान । नगरका युवाहरु आपmनो निजि टेक्टरबाट नगरभित्राको फोहारमैला उठाएका छान । नदीबाट अवैध ...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको ...
दक्षिण कोरियाली शान्ति समूहहरूले संयुक्त राज्य अमेरिकासँग देशको संयुक्त सैन्य अभ्यासको बिरूद्ध बिरोध ¥याली निकालेका छन् । जसले कोरियाली प्रायद्वीप र वरपर टकराव र युद्धको संकट बढाएको छ । कोरियाको शान्ति र पुनर्मिलनका लागि नागरिक समूह सोलिडारिटी (स्पार्क) का प्रदर्शनकारीहरू ...
लुम्बिनी । दलितका लागि दलित अभियानले चलाएको “दलितलाई खै” आन्दोलनलाई बुद्ध अम्बेडकर जागरण मञ्च, नेपालले एक्यबद्धता जनाएको छ । मञ्च अध्यक्ष हरिओम बिकले विज्ञप्ती जारी गरेर अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा काठमाडौँको माइतिघर मण्डलामा १२ दिन देखि चलिरहेको आन्दालनप्रति एक्यबद्धता रहेको ...