लुम्बिनी । दलितका लागि दलित अभियानले चलाएको “दलितलाई खै” आन्दोलनलाई बुद्ध अम्बेडकर जागरण मञ्च, नेपालले एक्यबद्धता जनाएको छ । मञ्च अध्यक्ष हरिओम बिकले विज्ञप्ती जारी गरेर अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा काठमाडौँको माइतिघर मण्डलामा १२ दिन देखि चलिरहेको आन्दालनप्रति एक्यबद्धता रहेको ...
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरु बनाइरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले मन्त्री अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरु बनाइरहेको बताउनु भयो । ...
काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ। सोलुखुम्बुको थामे खोलामा शुक्रबार ...
रूपन्देही, साउन ३२ । सामाजिक सञ्जाल नियमन र अभिव्यक्ति स्वतन्त्रताका बिषयमा सरोकारवालाहरुसँग बुटवलमा अन्तरक्रिया गरिएको छ । डिग्नीटी इनिसियटिभको आयोजनामा विहिबार सामाजिक सञ्जालको प्रयोग, यसको नियमनका लागि सरकारले गरेका प्रयास एव्म नियमन गर्दा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने असरका बिषयमा अन्तरक्रिया ...
गुल्मी । पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजको अबसर परी “हाई मेरो मायालु ” बोलको गित सार्वजनिक भएको छ। तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने ...
लुम्बिनी । पक्लिहवा कृषि क्याम्पसमा मित्रमणी अन्तरसन्त्रान्त खेल सप्ताह सुरू भएकाे छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी क्याम्पस समिटीकाे आयाेजनमा सुरू भएकाे खेल सप्ताहकाे संगठनका केन्द्रीय महासचिव दिपेश पुनले उद्घाटन गरेका हुन । पुनले सम्पूर्ण जनताका छाेराछाेरीहरू अखिल ...
लुम्बिनी । विश्व सम्पदा समितिको सचिवालयले भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार पारेको समाचार बाहिरीपछि अब के हुन्छ भन्ने चिन्ता र चासोको बिषय बन्न बन्यो । लुम्बिनीको बिषयमा चासो राख्ने प्रत्येक मानिसले चिया चौतारीमा छलफलको बिषय बन्यो ...
लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसहमतले अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६ औं सेसन अन्तर्गत विहिबार भएको मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने ...
बुटवल, साउन ६ । केन्द्रीय सत्ता समिकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले संसदमा राजीनामा दिएका छन् । आईतबार बसेको प्रदेशसभा बैठकमा नेकपा माओेवादी संसदीय दलका नेता महराले पदबाट राजीनामा दिएका हुन । महराले संसदबाट सभामुख, मन्त्रिपरिषदका सदस्य, प्रदेशसभा ...
लुम्बिनी, साउन ६ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आठौँ बर्षाबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । आइतबार राजकीय बौद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर बर्षाबासको आरम्भ गरेका गरेका हुन । भिक्षु धम्मले बर्षाबास ...