About Contact
१२ पौष २०८१, शुक्रबार
Close
बिज्ञापन
लुम्बिनीमा बर्षाबास तथा धार्मिक अनुष्ठान सुरु

लुम्बिनी, साउन ६ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आठौँ बर्षाबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । आइतबार राजकीय बौद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर बर्षाबासको आरम्भ गरेका गरेका हुन । भिक्षु धम्मले बर्षाबास ...

भैरहवामा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना

भैरहवा । भैरहवामा नेकपा माओवादी केन्द्रकाे जिल्ला पार्टी कार्यालय स्थापना गरिएकाे छ । मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बाेल्दै उनले व्यक्तिवाद हाबि भएका कारण पार्टीकाे जनमत निरन्तर घट्दै गइरहेकाे बताएका ...

उपाध्यक्ष भुषालको नेतृत्वमा बाढी पीडितको उद्धारमा खटियो अखिल (क्रान्तिकारी)

असार २२ । अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष इन्द्र भुषालको नेतृत्वमा उद्धार र राहत कार्यमा जुटेको छ । शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा कारण काठमाडौँ उपत्यका भएर बग्ने नदी र खोलाको छेउका बस्तीमा पुगेर उद्धारमा खटेको हो । नेकपा माओवादी ...

बिहेको बहानामा चीन लगेर बिक्री गर्ने महिला पक्राउ

काठमाडौं- चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन्। राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान ...

थाइल्याण्डमा १० बर्ष पुरानो चामलको किन हुदै छ चर्चा ?

काठमाडौँ । नयाँ चामल भन्दा पुरानो चामल धेरै सुगन्धित र स्वादिलो हुन्छ भनेर मानिसहरु अक्सर बन्ने गरेको पाइन्छ । तर प्रश्न यो छ कि १० वर्ष पुरानो भात खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन ? भर्खरै थाइल्याण्डका वाणिज्यमन्त्री फुमथम ...

एसईईको नतिजा सार्वजनिक, १८६ जनाले ल्याए चार जीपए, आधा बढी परिक्षार्थी फेल

काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ...

एसइईको नतिजा आज सार्बजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन् । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार ...

स्वस्तिमा र सम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?

काठमाडौँ । सेलिब्रेटीले विवादित अभिव्यक्ति दिने र चर्चामा आउनुलाई सामान्य रुपमा लिने गरिन्छ । अझ खासगरी कुनै फिल्म रिलिज या शो लाई चर्चामा ल्याउन सेलिब्रेटीहरुले विवादित अभिव्यक्ति दिने गर्दछन् । यसैबीच कान्तिपुर टिभीको ‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रम पनि ...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरुमा तथा गण्डकी , कर्णाली र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको ...

सामाजिक सञ्जाल व्यवस्थित गर्न बलियो पत्रकारिता हुनैपर्छः सरोकारवाला

 रसुवा । पत्रकारिता क्षेत्रका सरोकारवालाले सामाजिक सञ्जालका कारण निम्तिएको समस्या व्यवस्थापन गर्न पत्रकारिता क्षेत्र बलियो हुनैपर्ने बताएका छन् । हालै रसुवामा भएको एक कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक सञ्जाल र सूचना प्रविधिको विकासले पारेको प्रभावलाई जिम्मेवारीपूर्ण ढङ्गले व्यवस्थापन ...

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com