काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज ...
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड बजेट विनियोजन गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड बजेट छुट्याएको घोषणा गरेका हुन् । राष्ट्रपति शैक्षिक ...
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको बताएका छन् । मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि ...
परासी । प्राध्यानाध्यापक संघ नेपाल नवलपरासी पश्चिमको अध्यक्षमा जनता मा.वि. देवगाउका प्राध्यानाध्यापक राम प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । शनिबार परासीमा भएको जिल्लाभर रहेका सामुदायिक विद्यालयका प्राध्यानाध्यापकहरुको भेलाले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । भेलाले २५ सदस्यीय कार्यसमिति चयन ...
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुने बताउनुभएको छ । शनिवार ललितपुरमा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ– नेपालकी प्रथम महिला ...
भोजपुर । टेम्केमैयुङ गाउँपालिका-४ नागी बस्ने ६३ वर्षीय राज कुमार राईलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणी प्रसाद राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । बाख्राले बाली खाएको विषयमा वादविवाद हुँदा मणी ...
देवदह । देवदह प्रेस क्लबद्वारा प्रकाशित देवदह संचार डाइरेक्टरी विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमबीच रूपन्देही क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले डाइरेक्टरीको विमोचन गरे । बुद्ध पुर्णिमाको अवसरमा आयोजित चियापान तथा संचार डाइरेक्टरी विमोचन कार्यक्रममा ...
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनका निम्ति पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले सुनसरी जिल्लाको ...
काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १५८ ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् । उनले ...