About Contact
०७ पौष २०८१, आइतबार
Close
बिज्ञापन
बाैद्ध विद्वानहरूलाई लुम्बिनीमा भ्रमण गर्न डा.लामाकाे आग्रह

कार्तिक २१ । लुम्बिनी विकास काेषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ) ले बाैद्ध विद्वानहरूलाई भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा भ्रमण गर्न आग्रह गर्नु भएकाे छ । भारत सरकारकाे आयाेजनामा नयाँ दिल्लीमा भएकाे प्रथम एसियन बुद्धिस्ट समिट २०२४ लाई सम्बाेधन गर्दै ...

पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा नेपाल

नेपाल पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा रहेको छ । नेपाल उपाधिबाट अब मात्र दुई जित टाढा रहेको छ । समूहचरणमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो । नेपाल अहिलेसम्म भएको सातै संस्करणको सेमिफाइनलमा पुगेको ...

प्रचण्डको प्रश्न– भूटानी शरणार्थी काण्ड कहाँ पुग्यो ?

काठमाडौं, १० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गर्नुभएको छ। माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई ...

संस्कृति संरक्षणका लागि एकजुट हुन गुरुङ समुदायका अगुवाको आग्रह

कार्तिक १० । तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् बुटवल उपमहानगर समितिको २६ औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन भएको छ । शनिबार महाज्ञान बौद्ध विहारमा भएको कार्यक्रममा बोल्दै तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् रूपन्देही ...

दिल्लीमा तिहारका लागि माटोका भाँडा बनाउने चटारो

भारतको राजधानी नयाँ दिल्लीका कालीगढहरूले दीपावली मनाउन परम्परागत माटोको पाला र डिजाइनर सजावटी वस्तुहरूको बढ्दो माग पूरा गर्न चौबीसै घण्टा काम गरिरहेका छन् । दीपावाली उज्यालोको पर्व हो । हिन्दु धर्मावलम्वीहरुले यो पर्व मनाउने गर्दछन् । दीपावली भारतमा सबैभन्दा ठूलो ...

एमाले र काँग्रेसले लोकतन्त्र मर्न दिँदैनन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली काँग्रेसले लोकतन्त्र मर्न नदिने बताउनुभएको छ । शनिवार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार ...

अंकारा आतंककारी हमलापछि टर्कीद्वारा पिकेके विरुद्ध कारबाही बढायो

टर्किएले उत्तरी अंकारामा भएको आतंकवादी हमलापछि प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) विरुद्धको कारबाही बढाएको छ । ३१ प्रान्तहरूमा आयोजित राष्ट्रव्यापी आतंकवाद अपरेसनहरूमा पिकेकेसँग जोडिएका १७६ संदिग्धहरूलाई हिरासतमा लिइएको बताइएको छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बन्दीहरूलाई पिकेकेको कार्यमा भाग ...

सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको आयोजनामा नेपालगंज उपमहानगरपालिका —१६ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेको एकिकृत चेक पोष्ट भवनमा सिमाबासी सँग सशस्त्र प्रहरी छलफल तथा अन्तरक्रिया कार्यक्रम ...

घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी

तिहार आउन अब केही दिन मात्रै बाँकी छ । यस वर्ष कार्तिक १८ गते भाइटिका परेको छ । १४ गतेदेखि तिहार विधिवत रुपमा शुरु हुनेछ । यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइ नभ्याइ छ । ...

सहकारी छानविन विशेष समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही शुरु भएको छः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि शुरुवाती कारबाही शुरु भएको बताउनुभएको छ । आईतवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर ...

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com