About Contact
०६ पौष २०८१, शनिबार
Close
बिज्ञापन
नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा

नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा न : १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको बर्ष झै भगवान माङ्चेभुमेको जात्रा लागेको छ । शिवपुरी गाउँपालिका वडा न १ दिङ्गाममा अवस्थित यस मन्दिरलाइ पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन ...

एसीसी प्रिमियर कपमा युएईको लगातार दोस्रो जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत युएईले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा युएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो । युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको ...

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले राईंको जन्मदिन पारेर सिनेमाको शीर्ष गीत रिलिज गरेको छ। सिनेमाको ‘म डिग्री माइला हो’ बोलको गीत सिनेमाले सार्वजनिक गरेको हो। आज सिनेमा रिलिजको दोश्रो दिन हो। बिहानैदेखि सिनेमाले हाउसफूल व्यापार ...

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको हो ।   राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी ...

गरिब विद्यार्थीलाई मल्लको छात्रवृत्ति 

 भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताउनुभएको छ । पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विद्यालय शिक्षा जग भएकोले ...

पाल्पामा कार दुर्घटना, तीन जना घाइते

पाल्पा । पाल्पामा कार दुर्घटना हुदा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षसहित तीनजना घाइते भएका छन। बुटवलबाट गुल्मी जाँदै गरेको बा ११ च ६५५६ नम्बरको कार पाल्पाको तानसेन नगरपालिका–५, सेतीपोखरीमा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ...

माइतीघर क्षेत्रको निषेधाज्ञा हटाइयो

काठमाडौँ । माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो । प्रशासनले हाललाइ सुरक्षा चुनौती विश्लेषणको आधरमा निषेधाज्ञा हटाएको बताएको ...

सार्बजनिक सम्पति तोडफोड गरे सबन्धित दलसँग असुली गरिने, बिल पठाइदैँ

काठमाडौं । सरकारले आन्दोलनको क्रममा भएका सार्बजनिक सम्पतिमा क्षति भएका असुली गर्ने भएको छ ।   उपप्रधानमन्त्री तथा गृह मन्त्री रवी लामिछानेका अनुसार यसरी सार्बजनिक सम्पतिमा क्षति गर्ने जो सुकै ब्यक्ति, संस्था र दललाइ बिल पठाएर असुली गरिने भएको हो ...

‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधि बिन्ध्याबासिनी बाहिनीलाई

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले जितेको छ । ११ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल २१ पदकसहित बिन्ध्यावासिनी बाहिनी ...

महोत्तरीको भंगाहा नगरपालिकामा प्रशासन कै मिलोमतोमा वन र नदी क्षेत्रमा तस्करी

महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा व्यापक नदीजन्य पदार्थको दोहन भएको जनगुनासो बढेको छ । नदी र वनक्षेत्रमा गहिरा खाल्डा खनेर दोहन हुदा पनि सरोकारवालाहरुले वेवास्ता गरेकोप्रति स्थानियहरुले आक्रोश ब्यक्त गर्न थालेका छन् । ‘रातु नदीको खण्डमा मात्र हैन वनभित्र समेत ...

Facebook

हाम्रो टीम

अध्यक्ष / प्रवन्ध निर्देशक
विमल भट्टराई
प्रधान सम्पादक
टंक बहादुर सुनार

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com