भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताउनुभएको छ । पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विद्यालय शिक्षा जग भएकोले ...
पाल्पा । पाल्पामा कार दुर्घटना हुदा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षसहित तीनजना घाइते भएका छन। बुटवलबाट गुल्मी जाँदै गरेको बा ११ च ६५५६ नम्बरको कार पाल्पाको तानसेन नगरपालिका–५, सेतीपोखरीमा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ...
काठमाडौँ । माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो । प्रशासनले हाललाइ सुरक्षा चुनौती विश्लेषणको आधरमा निषेधाज्ञा हटाएको बताएको ...
काठमाडौं । सरकारले आन्दोलनको क्रममा भएका सार्बजनिक सम्पतिमा क्षति भएका असुली गर्ने भएको छ । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवी लामिछानेका अनुसार यसरी सार्बजनिक सम्पतिमा क्षति गर्ने जो सुकै ब्यक्ति, संस्था र दललाइ बिल पठाएर असुली गरिने भएको हो ...
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले जितेको छ । ११ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल २१ पदकसहित बिन्ध्यावासिनी बाहिनी ...
महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा व्यापक नदीजन्य पदार्थको दोहन भएको जनगुनासो बढेको छ । नदी र वनक्षेत्रमा गहिरा खाल्डा खनेर दोहन हुदा पनि सरोकारवालाहरुले वेवास्ता गरेकोप्रति स्थानियहरुले आक्रोश ब्यक्त गर्न थालेका छन् । ‘रातु नदीको खण्डमा मात्र हैन वनभित्र समेत ...
नेपाली साहित्यकर्मी तथा अध्येता विश्वास दीप तिगेलाले भाषा आयोगका अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई छुट्टाछुटै ज्ञापनपत्र बुझाएका छन । तिगेलाले नेपाली भाषालाई खजजुम्ली भाषा भन्नुपर्ने र नेपाल भित्र आदिमकाल देखि बोलिन्दै आएका सबै मातृभाषाहरुको समग्र साहित्यलाई नेपाली साहित्य भनियोस ...
काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ...
काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले ...
अमृत भट्टराई , विहादी/ पर्वत ।पर्वतको विहादी गाउँपालिकामा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । विहादी गाउँपालिका का अध्यक्ष परविन गुरुङको पहलमा विहादी गाउँपालिकाको आयोजना र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्रविधिक सहयोगमा सञ्चालन भएको शिविरमा पर्वतको ...