राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुभएको छ । शुक्रवार साँझ पार्टी कार्यालय वनस्थलीबाट प्रहरीले सहकारी गठीमा लामिछानेलाई पक्राउ गरेको हो । पक्राउअघि पार्टी कार्यालयमा सम्बोधन गर्दै सभापति लामिछानेले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाउनु भयो । उहाँले आफ्नो ...
शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिव ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताउनुभएको छ । अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा छिमेकी देशहरूबाट झन्डै ७ लाख ...
संयुक्त राष्ट्र शान्ति सैनिकहरू लेबनानमा आफ्ना सबै स्थानहरूमा रहने संयुक्त राष्ट्र शान्ति सेना प्रमुखले बताउनुभएको छ । इजरायली अधिकारीहरूले लेबनान र इजरायल बीचको ब्लू लाइनको वरपरका स्थानहरू खाली गर्न आह्वान गरेका थिए । शान्ति कार्यका लागि संयुक्त राष्ट्रका उप–महासचिव जीन ...
सुरेश परियार,असोज २६ गते । नेपालीहरुको महानपर्व वडादशैँको अवसरमा मान्यजनबाट टिका लगाएर आर्शिवाद लिने चलन छ । प्राय :आफुलाई जन्मदिने आमा बाबा,राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री लगायत उच्च ओहोदामा रहेका व्यक्तिहरुबाट टिका र जमरा लगाई आर्शिवाद लिने परम्परा कायम नै छ । तर,रुपन्देहीको सैनामैनामा ...
काठमाडौं । वि.स. २०८१ सालको वडादशैं अर्थात विजयादशमीको टीका आज (शनिबार) लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमाआजमान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीकजमरा लगाइँदै छ। कसैकसैले सेतो टीका पनिलगाउँदैछन् । दसैं घर वापूजा कोठामा नौ दिनसम्मपूजाआराधनागरिएको प्रसाद आज ...
लम्बिनी, असाेज २५। लुम्बिनी विकास काेषका उपाध्यक्ष खेन्पाे छिमे छिरिङ (डा.ल्हारक्याल लामा) ले आफुले पहिलाे पटक धर्मदेशना दिएकाे सिन्धुपाल्चोकको उर्गेन छ्योलिङ गुम्बाको उद्घाटन गरेका छन् । २०७२ सालकाे भुकम्पले भत्किएकाे गुम्बाकाे डा.लामाले नै शिलान्यास गरेका थिए । पूननिर्माण पश्चात् महायाना ...
हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (वडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन शुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा शुरु भएको हो । सरकारले देशभर मनाइने दुर्गा पूजामा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ...
उत्तरी वेस्ट बैंकको नाब्लुस शहरमा इजरायली सेनाल चलाएको गोली लागेर चार प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले चार युवाको शव शहरको सरकारी अस्पतालमा लगिएको जनाएको हो । नाब्लुसका गभर्नर घसान डघलासले हत्याको निन्दा गर्नुभयो । यसैबीच फतह आन्दोलनले ...
हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेश लगायत वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही ...
नवलपरासी । सुरक्षित यात्राका लागि अनिवार्य रुपमा हेल्मेट प्रयोग गरौं भन्ने मुलनाराका साथ प्रहरी चौकी भुजहवा नवलपरासीद्वारा होडिङ बोर्ड तथा स्टिकर टाँस्ने कार्य शुरु भएको छ। प्रहरी चौकी भुजहवाको आयोजना तथा कुबेर बचत तथा ऋण सहकारी संस्था सरावल ६ भुजहवाको ...