हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । आज दिउँसो कोशी, गण्डकी र ...
८८ करोड बढी बजेट रहेको ‘एलईडिपी’ कार्यक्रमका लागि छानियो कपिलवस्तु वाट बाणगंगा नगरपालिका दुर्गा प्रसाद काफ्ले कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि कपिलवस्तुको बाणगंगा नगरपालिका सहित लुम्बिनीका १५ स्थानीय तह ...
गुल्मी । रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडानका लागि पहल गरिएको छ । यात्रुको चाप बढेपछि साप्ताहिक चार उडानका लागि पहल गरिएको हो । रेसुङ्गा विमानस्थलबाट साप्ताहिक दुई उडान गर्दै आएकोमा यात्रुको चापलाई मध्यनजर गर्दै उडान थप्न पहल गरिएको रेसुङ्गा नगरपालिकाका ...
दुर्गा प्रसाद काफ्ले।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु आउने भएका छन् । देशब्यापी भ्रमणमा रहेका पार्टी सभापति लामिछाने बाणगंगा नगरपालिकामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु आउने भएका हुन् । रवि आउने भएपछि बुद्ध रंगशालामा खुला ...
सुजन आचार्य ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजामा रहेको औषधीय गुणको प्रयोगका लागि गाँजा खेती गर्न बैधानिकता दिनेगरी ऐन ल्याउने तयारी भैरहेका बताउनुभएको छ । आज तेस्रो जैमिनी महोत्सवको उद्घाटन पछि बोल्दै उहाँले आउँदो हिउँदे अधिबेशनले गण्डकी प्रदेशमा गाँजा खेतीलाई ...
साहारा क्लबकाे आयाेजनामा २०८० पुस २९ गते जैमिनि महाेत्सब काे प्रमुख अथिति श्री नरबहादुर पुन ले उद्धाटन गर्नु भयकाे छ। उद्धाटन कार्यक्रम मा बाेल्दै नरबहादुर पुन ले राहत काेष स्थापन गरेकाे बधाई दिनु भएकाे थियो।यस्तो काम मा नगरपालिका ले पनि ...
मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दैगर्दा सत्तारुढ दलले नै बिरोध प्रदर्शन गरेको छ । बुधवार मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगितबारे जानकारी गराएको थियो । जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले ...
गायक यम बरालको गीत ‘साथी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गीतमा साथीबीचको प्रेम भाव र साथीको सम्मानलाई देखाइएको छ । कार्यक्रममा बोल्दै गायक बरालले गीतले साथी र साथीत्वको मर्मलाई उजागर ...
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो । काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवद्र्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरु गरेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटन प्रवद्र्धनका लागि ६० वटा भन्दा ...