नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनसिप हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै सातौं संस्करणको ...
खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताउनुभएको छ । मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरुको ...
प्यालेस्टिनी समर्थक हजारौं प्रदर्शनकारीहरूले रोममा भेला भएर युद्धको तत्काल अन्त्य र युद्धविरामको लागि आह्वान गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरू दक्षिणी रोमको ओस्टिएन्समा भेला भइ प्रदर्शनमा उत्रिएका हुन् । धेरैले प्यालेस्टाइन र लेबनानी झण्डा बोकेर नारा लगाएका थिए । प्रदर्शनकारीले ...
असाेज २० । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले स्थानीय बस व्यवसायीलाई पहिलाे प्राथमिकतामा राखेर काम गरेकाे बताएका छन् । विजयादशमीकाे अवसरमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उपमहानगरपालिकाले बसपार्कलाई थप व्यवस्थित गर्न लागेकाे बताए । ...
सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने नीजि प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने भएको छ । मन्त्रिपरिषद्को गत शुक्रवार बसेको बैठकले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको हो ...
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु गरेको छ । नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु गरेको हो । गत वर्ष घटस्थापनादेखि नै विक्री शुरु गरेको भएपनि यस वर्ष ...
नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आईतवार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले राउतलाई आईतवार नै प्रधानन्यायाधीश पदमा नियुक्त ...
देवदह । रुपन्देही देबदह नगरपालिकामा रहेको आत्मरक्षा बचत तथा ऋण सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभा तथा चौथो अभिवेश सम्पन्न गरेको छ । अधिवेशनले राजेन्द्र पराजुलीको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा खेमलाल चापागाईं सचिवमा लता चापागाईं, ...
गायक संजय चौधरीले आफ्नो शब्द, संगीत, स्वर रहेको नँया गीत ल्याएका छन् । “माया”बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई संजय चौधरीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । किशोर चौधरीको निर्देशन रहेको उक्त गीतमा भूमिका थारू, ...
प्यालेस्टाइन र लेबनानमा इजरायली सैन्य कारबाहीका साथै इजरायलले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको विरोधमा सयौं इराकीहरू बगदादमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले इराकी, प्यालेस्टाइन र लेबनानी झण्डा र नसरल्लाहको तस्बिर बोकेका थिए । लेबनान र प्यालेस्टाइनप्रति ऐक्यवद्धता व्यक्त गर्दै इजरायल ...