हमासले शुक्रवार राति वेस्ट बैंकको तुलकर्ममा हमास नेटवर्कका प्रमुख कमाण्डर जाही यासेर अब्द अल–राजेक ओफीको मृत्यु भएको पुष्टि गरेको छ । हमासको सशस्त्र शाखा अल–कसाम ब्रिगेडले आफ्ना आपराधिक निर्णयहरूको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । ओफीले सेप्टेम्बर २ मा एटेरेटमा ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । उहाँले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने ...
असोज १९ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले चाडपर्व विकृति रहित ढंगले मनाउनु आवश्यक रहेको बताएका छन । पार्टी निकट नेपाल दलित मुक्तिमोर्चा रुपन्देहीको आयोजनामा भएको विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै चाडवाडहरुलाई वैज्ञानिक तवरले मनाउनु पर्नेमा जोड ...
बहादुरगंज । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले आज बसेकाे बैठकले तेस्रो अधिवेशन कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा गर्ने निर्णय गरेको छ । अधिवेशन सफल बनाउनकाे लागि निरहु यादव संयाेजक, अनेक पाण्डेय कार्यक्रम व्यवस्थापन, सहबाज खान आर्थिक व्यवस्थापन, प्रतिमा विश्वकर्मा अतिथि ...
बुटवल, असोज १६ । नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको प्राकृतिक विपत्तिमा वर्तमान सरकारले हेलचेक्र्याईँ गरेको टिप्पणी गरेका छन् । मौसम पुर्वानुमान महाशाखाले भनेको कुरालाई सरकारले हेलचेक्राईले गर्दा बाढि र पहिरोबाट धनजनको क्षति भएको उनले बताए । रुपन्देहीको ओमसतिया ...
काठमाडौँ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघिय शान्ति मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड ...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विपद व्यवस्थापनमा सरकार चुकेको र फेल भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले मौसमविदको रेड अलर्ट बाट विपदलाई पुरै रोक्न नसकिने भएपनि क्षति न्यून गर्न भने ...
काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक दुई तर्फी खुलाउन भन्दै बन्द गरिएको सडक अहिलेसम्म खुलेको छैन । यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएको थियो । सडक बन्द हुदा काठमाडौँ बाहिरिने ...
काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सहज रुपमा ...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडाकम गरेको दाबि गरेपनि वास्तविकतामा हवाई भाडा कम नभएको पाइएको छ । मन्त्री पाण्डेको सचिवालयले मन्त्री पाण्डेको विशेष पहलमा हवाई कम गरेको दाबि गरेको छ । पाण्डेको निर्देशन विशेष पहलपछि सडक ...