लुम्बिनी, असाेज १२ । रूपन्देहीका अग्रज पत्रकार कर्ण बहादुर कार्कीकाे निधन भएकाे छ । २ वर्षदेखि मृगौलाकाे उपचार गरिरहेका कार्कीकाे ७० बर्षकाे उमेरमा शनिबार पाल्पाकाे तासेन ध्रुवघाटस्थित निवासमा निधन भएकाे हाे । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति, प्रेस स्वतन्त्रता ...
काठमाडौँ । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ । विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरुको खोज ...
नवलपरासी । कलाकार गिता थापाको छोटो फिल्र्म “पबित्र आमा” शुक्रबार भिडियो सार्वजनिक भएको छ । छोटो फिल्ममा बुहारीले सासुलाई हेला गरिएको दशैमा गरिबको घरमा हुने पिडालाई यर्थाथताको रुपमा प्रस्त्त गरिएको छ । छोटो फिल्मलाई Lila Kalinchoki नामक युटुब च्यानल मार्फत ...
काठमाडौँ । फेसबुकको मुख्य कम्पनि मेटालाई पासवर्ड सेक्युरिटीमा चुक भएको भन्दै १०६ मिलियन डलर जरिवाना गरिएको छ । युरोपेली युनियनको गोपनीयता नियामकले पासवर्ड सुरक्षा त्रुटिको कारण सामाजिक सञ्जाल कम्पनी मेटालाई १०६ मिलियन डलर जरीवाना गरेको हो । आयरल्यान्डको डाटा प्रोटेक्शन ...
भक्तपुर । भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर जिल्लामा पाँच जना बेपत्ता भएको जानकारी दिएको हो । जसमा ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा ...
काठमाडौँ । अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन भएको छ । बर्षासँगै आएको बाढि, पहिरो र डुवानमा परी हालसम्म ११ जना वेपत्ता, १० जनाको ...
काठमाडौँ । बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको छ । निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्ति सबैको साझा चुनौती भएकोले मिलेर सामना गर्न आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गर्न र बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता ...
सञ्जय मिश्रा, रौतहट । पछिल्लो तीनदिन देखि अबिरल वर्षाको कारण रौतहटको पूर्विभेग स्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा ठूलो बाढी आएको छ । बाढीको पानी अहिले बागमती र बकैयामा ओभरफ्लो सुरु भएको छ। लालबकैया नदीको बाढीले कटहरिया नगरपालिका ४ ...
केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा शुरु भएको छ । शनिवार गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बसेको हो । मुलुकका विभिन्न स्थानमा भइरहेको ...