कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर
विराटनगर । कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विहिबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग ...
कोशीमा प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने सांसदलाई सनाखत गर्न बोलाए
विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरुलाई सनाखतका लागि बोलाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित ...