काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब आफुहरुको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् । अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउदै अब आफुहरुले गृहमन्त्रीको राजीनामा माग्ने बताएका ...
लुम्बिनी, फागुन १४ । परराष्ट्रमन्त्री एन पि साउदले लम्बिनीलाई आध्यात्मिक केन्द्र बनाउनु पर्ने बताएका छन् । सोमबार लम्बिनीको आएका साउदले सञ्चारर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै विश्वविद्यालयहरु मार्फत बिज्ञहरु उत्पादन गरेर बुद्धमार्गको प्रचार प्रसार गर्नु पर्ने बताए । उनले विश्वविद्यालयहरु सबै भन्दा ...
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउनु नहुने बताउनुभएको छ । शुक्रवार नेपाल विद्यार्थी संघले काठमाडौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो । उहाँले विश्व विद्यालय कुनै राजनीतिक दलको भागबण्डाको ...
दुर्गा प्रसाद काफ्ले।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु आउने भएका छन् । देशब्यापी भ्रमणमा रहेका पार्टी सभापति लामिछाने बाणगंगा नगरपालिकामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु आउने भएका हुन् । रवि आउने भएपछि बुद्ध रंगशालामा खुला ...
सुजन आचार्य ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजामा रहेको औषधीय गुणको प्रयोगका लागि गाँजा खेती गर्न बैधानिकता दिनेगरी ऐन ल्याउने तयारी भैरहेका बताउनुभएको छ । आज तेस्रो जैमिनी महोत्सवको उद्घाटन पछि बोल्दै उहाँले आउँदो हिउँदे अधिबेशनले गण्डकी प्रदेशमा गाँजा खेतीलाई ...
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले अहिले समाजको सबैभन्दा ठुलो चुनौती निराशा भएको बताएका छन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटी भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले त्यो निराशा र फ्रस्टेसन हरेक व्यक्तिमा भएको बताए। सिङ्गो मुलुक फ्रस्टेसनको जञ्जाल ...