उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरु बनाइरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले मन्त्री अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरु बनाइरहेको बताउनु भयो । ...
लुम्बिनी । पक्लिहवा कृषि क्याम्पसमा मित्रमणी अन्तरसन्त्रान्त खेल सप्ताह सुरू भएकाे छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी क्याम्पस समिटीकाे आयाेजनमा सुरू भएकाे खेल सप्ताहकाे संगठनका केन्द्रीय महासचिव दिपेश पुनले उद्घाटन गरेका हुन । पुनले सम्पूर्ण जनताका छाेराछाेरीहरू अखिल ...
बुटवल, साउन ६ । केन्द्रीय सत्ता समिकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले संसदमा राजीनामा दिएका छन् । आईतबार बसेको प्रदेशसभा बैठकमा नेकपा माओेवादी संसदीय दलका नेता महराले पदबाट राजीनामा दिएका हुन । महराले संसदबाट सभामुख, मन्त्रिपरिषदका सदस्य, प्रदेशसभा ...
भैरहवा । भैरहवामा नेकपा माओवादी केन्द्रकाे जिल्ला पार्टी कार्यालय स्थापना गरिएकाे छ । मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बाेल्दै उनले व्यक्तिवाद हाबि भएका कारण पार्टीकाे जनमत निरन्तर घट्दै गइरहेकाे बताएका ...
नवलपरासी । समाजमा बर्षेनी बाढीको पिढा भोग्दै आएका छन् । बर्षाको समयमा बाढि संग जुधी रहेको स्थानियको कुरा सुने कोहि भएन् । खोला नालाहरुले नदिजन्य पदार्थको व्यवस्थीत र घाटगद्वी गरि नियमन गर्न ठेक्का वन्दोवस्तको जिम्मा लिएका ठेकेदारहरुबाट भएको अप्राकृतिक एवं ...
परासी । प्राध्यानाध्यापक संघ नेपाल नवलपरासी पश्चिमको अध्यक्षमा जनता मा.वि. देवगाउका प्राध्यानाध्यापक राम प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । शनिबार परासीमा भएको जिल्लाभर रहेका सामुदायिक विद्यालयका प्राध्यानाध्यापकहरुको भेलाले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । भेलाले २५ सदस्यीय कार्यसमिति चयन ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् । उनले ...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न दिनुपर्ने धारणा राखेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र नेपाली कांग्रेस दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा जोड दिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी ठगी छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै आएको नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, ...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनको अवरोधको विषयमा छलफल गर्न बोलाएका हुन् । कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा पुछिएको भन्दै संसदीय ...