सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल भरिएपछि प्रशासनले सर्तक रहन आग्रह ...
नारायणी नदी पार गर्नका लागि झोलुंगे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली छाएको छ । गत असोज १० गते बिहीवार (हिजो) राष्ट्रपति रामचन्द्र पौडेलले नारायणी नदीमाथि बनाइएको १५७२ मिटर लामो त्रिवेणी महेशपुर (सुस्ता) मल्टिसपान झोलुगे पुल उद्घाटन गरेसँगै स्थानीयवासी हर्षित ...
लुम्बिनी, असाेज ११ । भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरेर विश्व पर्यटन दिवस मनाइएकाे छ । लुम्बिनी प्रदेशका उद्याेग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपाने र लुम्बिनी विकास काेषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ) ले पर्यटकहरूलाई खादा ...
काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन ...
लुम्बिनी, असाेज १० । लुम्बिनी विकास काेषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले भगवान बुद्धले २९ बर्ष विताएकाे तिलाैराकाेट दरबार क्षेत्रकाे निरीक्षण भ्रमण गरेका छन । लुम्बिनी विकास काेषका वरिष्ठ निर्देशक ज्ञानिन राइलाई लिएर तिलाैराकाेट पुगेका लामाले पछिल्लाे समय भइरहेकाे कार्यप्रगतिकाे जानकारी लिएका ...
लुम्बिनी, असोज १० । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्रव्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशिल दलहरुले विहिबार एक प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभाका सदस्यहरु सहभागी कार्यक्रम ...
भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीमा चाैथाे बृहत् अन्तर्राष्ट्रिय शुन्य रिट्रिट सम्पन्न भएकाे छ । सुन्यात्य अन्तर्राष्ट्रिय प्रतिष्ठानकाे आयाेजनमा अन्तर्राष्ट्रिय सभाहलमा कार्यक्रम भएकाे हाे । भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बाेधन गर्दै फाउन्डेसनका प्रमुख डा.लिम सिउ जीनले शान्तिका लागि ध्यान आवश्यक भएकाे बताए ...
विश्व शान्ति दिवसकाे उपलक्ष्यमा लुम्बिनिमा शान्ति र्याली निकालिएकाे छ । इनरहुइल क्लब डिष्ट्रिक ३५० नेपालकाे आयाेजनमा शान्ति र्यालि निकालिएकाे हाे । र्यालि अघिकाे ओैपचारिक कार्यक्रममा बाेल्दै इनरलहुइल क्लबकाे राष्ट्रिय प्रतिनिधि समिरा ध्वजुले विकासका लागि शान्ति आवश्यक रहेकाे बताइन । भगवान ...
नवलपरासी । नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर – ८ सिरानटोलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाको आयोजना र साझा हस्पिटल प्रालि बुटवल,डाक्टर विनोद निता कण्डेल आँखा अस्पताल परासीको सह– आयोजक ...
भदाै २० । प्यूठानको झिमरुक गाउँपालिका–७ तुषारा प्यूठानका २१ वर्षीय क्षितिज रोका ६ दिनदेखि बेपत्ता भएका छन् । गैडाकोट–६ नवलपरासी कालिकाचोकस्थित हिमछायाँ कलेजमा विएससीएजी पाँचौ सेमेष्टर पढ्दै गरेका उनी भदौ १४ गतेदेखि घरपरिवारको सम्पर्कमा छैनन् । खोजी कार्य जारी रहे पनि नभेटिंदा ...