रुकुम—जाजरकोट भूकम्पपछिको पुनःनिर्माण गर्न संघीेय सरकार नै बाधक
रुकुमपश्चिम र जाजकोटका भूकम्प प्रभावितले अस्थायी घर पाउने अवस्था पेचिलो बन्दै गएको छ । विद्यमान कानूनी झन्झट, लामो प्रक्रिया र बजेट अभावले भूकम्प प्रभावित परिवारले अस्थायी आवास नै नपाउने हुन् की ? भन्नेमा शंका व्यक्त हुन थालेको छ । कार्तिक ...